काठमाडौं २८ असार । एनआइसी एसीया बैंकले व्राण्ड एम्बेस्डरमा अभिनेत्री मनिषा कोइरालालाई नियुक्त गरेको छ । बैंकले ख्यातिप्राप्त अभिनेत्री कोइरालासग बुधबार सम्झौता गरेको हो । सम्झौतामा हस्ताक्षर गर्दै दुवै पक्षले आफूहरुलाई हौसला मिलेको बताएका छन् । सम्झौतामा भएका कुराहरुलाई आ–आफ्नातर्फबाट अक्षरस पालना गर्न आफुहरु लागिपर्ने ...