अमेजनका संस्थापक जेफ बेजोस र उनकी पार्टनर लरेन सान्चेजले ‘इन्गेजमेन्ट’ गरेका छन्। तर, उनीहरुको विवाहको योजनाबारे कुनै जानकारी प्राप्त भएको छैन। बेजोस र सान्चेजबीचको सम्बन्ध २०१९ मा सार्वजनिक भएको थियो। सान्चेज पहिले टीभी पत्रकार थिइन्। अहिले उनी परोपकारमा लागेकी छन्। उनी पहिले हेलिकोप्टर पाइलट पनि ...