एजेन्सी, २३ फागुन । भारतीय अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुँदै आएको छ । सोमबार फिल्म सुटिङको क्रममा कम्मरमा चोट लागेका अभिनेता बच्चनको स्वास्थमा सुधार हुँदै आएको हो । हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट गर्दा उनी घाइते भएका हुन् । बच्चनको ...