दोस्रो ट्रम्प प्रशासनले न्याय विभागलाई केवल ह्वाइट हाउसको राजनीतिक खेलौनामा बदल्नेछ। मैले, म आफैं आश्चर्यमा पर्नेगरी, जेडी भेन्ससँग सहमति पाएको छु। रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार भेन्सले केही दिन अघि भने कि ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिपछि सबैभन्दा महत्वपूर्ण काम’ ट्रम्प–भेन्स प्रशासनमा, ‘हामी कसलाई महान्यायाधिवक्ता चयन ...