पोखरा, १४ बैशाख । सांसदहरूको पिसिआर परीक्षण गर्न माग गर्दै गण्डकी प्रदेशसभाको विशेष अधिवेशन नेकपा एमालेका सांसदहरूले अवरोध गरेका छन्।प्रदेश सभाको विशेष अधिवेशनको सुरूआतमै सत्तारूढ एमालेका सांसदहरूले बैठकमा उठेर संसद अवरूद्ध पारेका हुन्। एमालेका सांसदहरुले कोरोना परीक्षण नगरी बैठक बसालेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका ...