रुपन्देही, ७ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार भैरहवास्थित युसीएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु ...