काठमाडौं, ५ बैशाख । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एकताबद्ध राख्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ । माधव नेपाल पक्षमा रहेका नेता बोहराले पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको फागुन २८ को निर्णय अबिलम्ब ...