काठमाडौं, ५ बैशाख । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको संक्रमण भारतमा तिव्ररुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । ...