काठमाडौं, १९ चैत्र । म्यान्मारमा एक महिनादेखि भइरहेको नरसंहारको विषय नउठी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास ९विमस्टेक० को १७ औं परराष्ट्रमन्त्रीस्तरीय बैठक बिहीबार सकिएको छ । विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा सदस्य राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड ...