काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाक्नु भएको छ । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उहाँले पहिलो पटक बैठक बोलाउनु भएको हो । अपराह्न ४ बजे डाकिएको बैठकका एजेण्डाबारे जानकारी ...