काठमाडौं, १९ फागुन । प्रतिनिधि सभा बैठक आह्वान भएपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाउन थालिएको छ। बुधबार उनीहरूलाई कोरोनाविरूद्ध खोप लगाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार बुधबार बिहान १० बजेदेखि खोप लगाउन ...