काठमाडौं, १७ फागुन । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।यसअघि बसेको मन्त्रिपरिषद बैठकमा छलफल भएपनि निर्णय भने भइसकेको थिएन । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेसन बोलाउन सिफारिस ...