सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन गर्न निर्णय वदर गरी संघिय गणतन्त्र नेपालको संविधान २०७२ को मूल मर्म र भावनाको कदर गरेको छ । सर्वोच्चको यो एतिहासिक फैसलासँगै केही दिन देखि जारी शंसय ...