काठमाडौं, ११ फागुन । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरुलाई शिरोधार्य रहेको बताउनुभएको छ । प्रेस संगठन चितवनले आज विहान गरेको पत्रकार सम्मेलनमा ओली पक्षीय नेकपाका वरिष्ठ नेता पोखरेलले अदालतबाट हुने फैसलालाई सम्मान गर्दै आफूहरु ...