काठमाडौँ, ६ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि बिहीवार (आज) सम्म अदालतका सहयोगी अर्थात् एमिकस क्युरीका चार जना सदस्यले राय दिएका छन् । बुधवारसम्म बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिएकोमा बिहीवार पूर्णमान शाक्यले राय दिनुभएको छ । शाक्यले प्रधानमन्त्रीले ...