काठमाडौं, २० पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुम्बईतर्फ जानुभएको छ । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई गएका जानु भएको हो । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै बस्नु भएको थियो । उहालाई थप उपचारका लागि मुम्बई लगेको पारिवारीक स्रोतले ...