काठमाडौं, १८ पुस । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय तहबाट सुरु भएको विभाजनका चिरा वडा तह सम्म परेको छ । विभाजनले औपचारिकता नपाएपनि अहिले पार्टीका जिल्ला नेतृत्व तहले समेत कित्ताकाट गरिसकेका छन्। पछिल्लो समय पार्टी भित्रको विवाद बढ्दै जाँदा प्रचण्ड–नेपालतर्फ ४४ जना जिल्ला अध्यक्ष ...