काठमाडौं, १४ पुस। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव खेमाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उहाँले बताउनुभयो । संसद ...