काठमाडौं, १३ पुस । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रहेका डा खेमबहादुर कार्कीले पदबाट राजीनामा दिनुभएको छ । जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उहाका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिनुभएको हो । मन्त्रालय स्रोतको अनुसार आइतबार ...