काठमाडौं, २ पुस । भर्खरै सकिएको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे मौनता प्रकट गरेको छ । अध्यादेशबारे मौन रहँदै विहीबारको नियमित बैठक भर्खरै सकिएको छ । साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको बालुवाटार स्रोतले जनाएको छ । आज विहीबार ...