काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसले यो दशैँमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण यो वर्षको दशैंमा कार्यक्रम नगर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति ...