काठमाडौं, १ कात्तिक । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक (एसपी) को कोरोना भाइरसका कारण मृत्यु भएको छ । रक्तचापसँगै अन्य विभिन्न रोगका कारण तीन वर्षदेखि औषधि सेवन गरिरहेका उनको मृत्यु भएको हो । राष्ट्रिय अनुसन्धान विभागका अनुसार कोभिड–१९ भाइरस पोजेटिभ देखिएपछि उनी ...