काठमाडौं, २२ भदौ । राष्ट्रियसभाको रिक्त एक सिटमा आफु योग्य रहेको भन्दै एक महिलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिनुभएको छ । भरतपुर–१२ चितवन स्थायी घर भई त्रिभुवन बिश्वबिद्यालयमा एमफिल दोस्रो सेमेस्टरमा अध्यरत तारा बरालले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि निवेदन दिनुभएको हो ...