काठमाडौं, १८ भदौ । भोली चक्रपथ क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालय, ललितपुरले कर्फ्यू आदेश जारी गरेको छ । भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिनुभयो। रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि ...