काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ । बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको निषेधाज्ञा बुधबार ...