काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० ...