काठमाडौं,५ भदौ । कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणबाट स्वर्गद्वारी नगरपालिका वडा नं ७ सोत्रेका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ। उच्च रक्तचापका समेत बिरामी रहेका उनलाई धागो कारखानामा रहेको कोरोना अस्पतालमा ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार ...