काठमाडौं, १ भदौ । काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जना छन्। उनीहरूको उपत्यकाका विभिन्न ...