काठमाडौं, ३२ साउन । नेपाल प्रहरीका एकजना डीआइजीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत एक डीआइजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई संक्रमणको कुनै लक्षण देखिएको छैन । अवस्था सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ । अहिलेसम्म नेपाल प्रहरकिा ६३० ...