काठमाडौं, २७ साउन । रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा कल्पना शाही नै मुख्य योजनाकार रहेको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर सेवन गरेको खुलेको छ । प्रहरीका अनुसार ...