सिरहा, २३ साउन । बुधबार कोभिड–१९ को संक्रमण पुष्टि भएका सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –१२ का २३ वर्षीय अशोक महतोको मृत्यु भएको छ । उनको धरानमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शव सिरहा ल्याउने र नेपाली सेना दाह संस्कार गर्ने तयारी भइरहेको ...