काठमाडौं, २० साउन । सरकारले कोरोना सङ्क्रमणको जोखिममा रहेको काठमाण्डौ उपत्यकावासीलाई आफै स्वाब परीक्षणका लागि अस्पताल जान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर उपत्यकावासीलाई आफै स्वाब परीक्षणका लागि अस्पताल जान आग्रह गरेको हो । शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त ठाउँबाट काठमाण्डौ ...