काठमाडौं, १५ साउन । गत जेष्ठ–असारको तुलनामा कोभिड–१९ संक्रमितको दर साउन महिनामा मुलुकभर घट्दै गएता पनि उपत्यकामा संक्रमित हुने दर वृद्धि भै रहेको छ । पछिल्लो १० दिनको तथ्याङंक हेर्ने हो भने पनि काठमाडौं उपत्यका ३ जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरमा लकडाउन अन्त्य भए संगै कोभिड–१९ ...