काठमाडौं, १८ बैशाख । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ। सोमबार थप ७१ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ६२ पुगेको छ। भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेको छ। ...