काठमाडौं, ११ बैशाख । काठमाडौंमा अलपत्र परेका दैलेखका नागरिकको उद्दार गरिएको छ । घर जान नपाएर काठमाडौंमा अलपत्र परेका दैलेखका विभिन्न स्थानीय तहका झण्डै तीन सय ६० जनालाई बुधवार दैलेख पठाइएको हो । प्रतिनीधि सभाका सांसद पार्वती कुमारी बिशुन्के, रबिन्द्रराज शर्मा, प्रदेश सांसद तथा काठमाडौंमा ...