काठमाडौं, २ बैशाख । सरकारले कोभिड–१९ विरुद्धको अभियानका लागि औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग प्रस्ताव अनुरोध गरेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीलाई फोन गरेर दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति प्रस्ताव गर्नुभएको ...