काठमाडौं, २७ चैत । कोरोना भाइरस संक्रमणको महामारी विश्वव्यापी रुपमा फैलिइरहेको अवस्थामा नेपालमा भने निकै कम संख्यामा संक्रमित रहेका छन् । नेपालको हालको स्थितिलाई हेर्ने हो भने यो भाइरस नियन्त्रण गर्न सकिने अवस्थामा छ । सरकारले अन्र्तराष्ट्रिय उडान बन्द गर्नु, लकडाउन गर्नु लगायतले संक्रमण आउन ...