काठमाडौं ५ चैत । नेपालमा अहिलेसम्म कारोनाको संक्रमण नदेखिएको भए पनि छिमेकी मुलुक भारतमा निरन्तर संक्रमितको संख्या बढिरहेको छ । यसले खुला सिमाका कारण कतै नेपालमा भाइरसको प्रवेश हुने हो की भने सर्वत्र त्रास फैलिरहेको छ । सानो लापरवाहीले युरोपका देशहरु कारोनाको महामारीकोे ठुलो चपेटामा ...