काठमाडौं, ४ चैत । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल भोलि स्वदेश फर्कनु हुने छ । उहालाई मन्त्रिपरिषदको १८ फागुनको बैठकले राजदूत पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वदेश फर्कनुअघि एक वक्तव्य जारी गर्दै राजदूत पौड्यालले आफ्नो कार्यकालमा जिम्मेवारी दिनेहरूलाई पछुतो लाग्ने गरी जानाजान ...