बुटवल, २७ फागुन । सरकारले कोरोना भाइरसको प्रकोपबाट सावधानी अपनाउन ठूलो संख्यामा भेला भएर होली नखेल्न आह्वान गरेपनि नेपालगन्जमा भने सरकारको घोषणा खोक्रो साबित भएको छ । तराई होलीको अवसर पारेर नेपालगन्जका बिभिन्न चौकहरु बिहानै देखि होली मय बनेका थिए । ठूलो संख्यामा भेला भएका ...