काठमाडौं, २५ फागुन । – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको पाचौ दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालले आज (आइतवार) चार ...