काठमाडौं, १४ फागुन । भ्रमण बर्ष २०२० मुलुकमा संचालनमा छ । २० लाख पर्यटकले नेपाल भ्रमण गर्ने सरकारको दावी रहेको थियो । तर, भ्रमणवर्षको कमजोर पूर्वाधार एकातिर छंदैथियो, अर्कोतिर विश्वभर महामारी बन्दै गरेको कोरोना भाइरसको प्रभाव देखिएको छ, नेपालको पर्यटन उद्योगमा पनि । काठमाडौंको मुख्य ...