काठमाडौं, ५ फागुन । प्रदेश नंं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । बाँकेको बैजनाथ गाउँपालिका–६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थल सहितको वनस्पति उद्यानको सोमबार ...