काठमाडौ, २९ माघ । अमेरिकी सहयोग निकाय एमसीसीबारे जनस्तरमा अपब्याख्या भइरहेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले संसदमा बेलैमा छलफल गर्न माग गर्नुभएकोे छ । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गजेन्द्रबहादुर महतले भन्नुभयो एमसिसि बारे तल अपब्याख्या भइरहेको छ । नेगेटिभ मात्र आइरहेको छ’ ...