काठमाडौं, १९ माघ । चीनका प्रधानमन्त्री ली खछ्याङले युरोपेली युनियनसँग कोरोना भाइरसको उपचारका लागि सहयोग मागेका छन् । शनिबार उनले युरोपेली युनियनका सदस्य राष्ट्रसंघ अत्यावश्यक मेडिकल उपकरणका लागि सहयोग मागेका हुन् । कोरोना भाइरस चीनको सबै प्रान्तमा फैलिइसकेको छ। शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु ...