काठमाडौं, १८ माघ । सरकारले कोरोना भाइरसको संक्रमण रहेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन प्रक्रिया सुरु गरेको छ । नेपाली विद्यार्थीलाई स्वदेश ल्याउनको लागि सहजीकरण गर्न चीन सरकारलाई पत्र पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसरी ल्याउने विद्यार्थीलाई आइसोलेसन अर्थात छुट्टै ठाउँमा राख्ने ...