काठमाडौं, १० माघ । नेकपाले नेता कार्यकर्ताका लागि ११ बुँदे आचार संहितासहितको परिपत्र गरेपछि फेरि एकपटक शिर्ष नेताहरुको जीवनशैली माथि प्रश्न उठेको छ । शिर्ष नेताहरुले आफ्नो जीवनशैलीमा परिवर्तन नगर्ने हो भने आचारसंहिता तल्लोस्तरका कार्यकर्ता र राजनीतिक दुनियांलाई देखाउने खोष्टा बाहेक केही नहुने पक्का छ ...