काठमाडौं, ५ माघ । प्राविधिक तथा व्यवसायिक शिक्षाको अभावमा दिनप्रतिदिन बेरोजगार संख्या बढ्दो छ । श्रमबजारमा वर्षेनी ५ लाख युवा श्रम बजार प्रवेश गर्ने गरेको तथ्यांक छ । तर, देशको प्राविधिक तथा व्यवसायिक शिक्षाको कोटाबाट वर्षेनी १५ हजारको हाराहारीमा मात्रै सीपयुक्त प्राविधिक जनशक्ति उत्पादन हुने ...