काठमाडौं, १ माघ । २०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते ...