काठमाडौं , २४ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ र केही क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही बाँकी क्षेत्रमा सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका ...